Connect IPS
IME Life

बैंकर अनिल केशरी शाहको तलब सुविधा ५० प्रतिशतले बढ्यो, बुझे २ करोड ४५ लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चर्चित बैंकर अनिल केशरी शाहको तलब भत्ता तथा अन्य सुविधा बापतको रकम ५० प्रतिशतले बृद्धि भएको छ । शाहले गत वर्ष तलब भत्ता, तथा अन्य सुविधा बापत जम्मा २ करोड ४५ लाख रुपैयाँ बुझेका छन् । उनले अघिल्लो वर्षमा जम्मा एक करोड ६२ लाख रुपैयाँ मात्रै बुझेका थिए ।

नविल बैंकले यहि पुस मसान्तमा साधारणसभा गर्दैछ । बाणिज्य बैंकहरु मध्ये नविलले सर्वाधिक धेरे लाभांश दिदै छ । बैंकले ३३.६० प्रतिशत बोनश शेयर र ४.३७ प्रतिशत नगद लाभांश दिदै छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS