काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गोरख राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । राणा ग्राहक कभरेज विभागका प्रमुख थिए । उनले नेपालको बैंकिङ क्षेत्रमा २७ वर्ष भन्दा लामो समय काम गरेका छन् । उनले सन् १९९४ देखि स्ट्याण्डर्ड चार्टर्ड बैंकबाटै बैंकिङ करिअर सुरु गरेका थिए । उनले अमेरिकाबाट एमबिए गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।