IME Life New

ग्लोबल आइएमई लघुवित्तमा तीन जना सञ्चालक निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा तीन जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको गत मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनीको संस्थापक समूह ग्लोबल आइएमई बैंकको तर्फबाट रुपेन्द्र वाग्ले, सुशोभन देवकोटा र अनामिका कुँवर निर्वाचित भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS