Connect IPS
IME Life

महुली लघुवित्तको लिलामी शेयरमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आवेदन दिने मिति थप भएको छ । कम्पनीले पुस ४ गतेदेखि ३ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा विक्री गरेको हो । यस शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७३५ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । इच्छुक आवेदकले पुस १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

Prabhu
Crest

बोलपत्रदाताले बोलपत्र पेश गर्दा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि नलाग्ने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS