Connect IPS
IME Life

१ हजार निर्माण कर्मीको जोखिम बीमा गरायो शिवम् सिमेन्टले

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिवम् सिमेन्टले १ हजार बढी निर्माण कर्मीहरुको जोखिम बीमा गराएको छ । कम्पनीले प्रदेश २ अन्तर्गत पर्ने विभिन्न जिल्लाहरुका १२ स्थानमा निर्माण कर्मीहरुसँग प्राविधिक अन्तक्रिया कार्यक्रमको आयोजना गरी १ हजार बढी निर्माण कर्मीहरुको ५ लाख बराबरको जोखिम बीमा पनि गराएको हो ।

दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । देशका विभिन्न स्थानहरुमा शिवम् सिमेन्टले २५ सय बढी निर्माण कर्मीहरुसंग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माण कर्मीहरुको ५ लाख बराबरको जोखिम बहन बीमा गरिसकेको छ ।

Prabhu
Crest

कार्यक्रममा निर्माणकर्मीहरुलाई सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी जानकारी गराईएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS