IME Life New

मानुषी लघुवित्तका शेयरधनीको हात खाली, पुस २९ मा बोलायो एजिएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार पुगेको छ ।

Esewa
Crest

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS