IME Life New

‘फोन पेको ‘क्यूआरको गुण एक तोला सुन’ कार्यक्रमका विजेता सिंहलाई सुन हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भुक्तानी प्रणाली फोन पेको “क्यूआरको गुण एक तोला सुन’’ कार्यक्रमका विजेतालाई सुन हस्तान्तरण गरिएको छ । फोन पेले आफनो प्रयोगकर्ता ग्राहकहरुको लागि “क्यू .आर. को गुण एक तोला सुन कार्यक्रम अन्तर्गत सहभागी भई १ तोला सुन प्राप्त गर्न सफल विजेतालाई सुन हस्तान्तरण गरेको हो ।

कार्यक्रममा सहभागी भई १ तोला सुन प्राप्त गर्न सफल वेष्ट फाईनान्सका निक्षेपकर्ता संजय कुमार सिंहलाई फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले १ तोला सुन उपहार हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

उक्त कार्यक्रममा उपहार प्राप्त गर्न सफल संजय कुमार सिंहले आफुले वेष्ट फाईनान्स कम्पनी लि.मा खाता संचालन गर्दा कम्पनीले उपलव्ध गराएको सुविधा अन्तर्गत क्यू .आर. प्रविधिको प्रयोग गर्दा सुन उपहार पाएकोमा ज्यादै हर्षित हुदै अन्य ग्राहकहरुलाई पनि यो प्रविधि प्रयोग गर्न पे्ररणा दिने जानकारी दिए ।

नेपालभर १४ वटा शाखा रहेको यस वेष्ट फाईनान्स कम्पनीले हाल ग्राहकको सुविधा अन्र्तगत विभिन्न डिजीटल बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS