Connect IPS
IME Life

दुई कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंक र ग्लोबल आइएमई क्यापिटलको साभारण सभा आज हुँदैछ । लुम्बिनी विकास बैंकले १४औं वार्षिक साधारण सभा शुक्रवार बिहान ११ः१५ बजे केन्द्रिय कार्यालय डिल्लीबजारमा शुरु गर्ने जनाएको छ । सभाले १३ प्रतिशत बोनश शेयर र शून्य दशमलव ६८४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर २७ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा मंसिर २६ गतेसम्म कायम शेयरधनीले साधाण सभा भाग लिन र लाभांश पाउनेछन् ।

त्यस्तै, ग्लोबल आइएमई क्यापिटलले १४औं वार्षिक साधारण सभा शुक्रवार ह्यात प्लेस सोल्टीमोड छिन्नलताचोक काठमाडौंमा गर्ने जानकारी दिएको हो । सभाले ७० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS