Connect IPS
IME Life

लोवर इर्खुवा हाइड्रोपावरको साधारण सभा पुस ३० गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर कम्पनीले तेस्रो वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा परेली फाइन क्याटेरिङ एण्ड ब्यांक्वेट, महाराजगञ्ज, काठमाडौं दिउँसो ४ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।

सभाले सर्वसाधारणलाई शेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । त्यस्तै, सभाले कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोाधन गर्ने, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS