Connect IPS
IME Life

नेप्सेमा मध्य भोटेकोशीको आइपीओ सुचिकृत,ओपनिङ रेञ्च कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सुचिकृत भएको छ । कम्पनीको ६ करोड कित्ता शेयर आज बिहिबार सुचिकृत भएको हो । नेप्सेले कम्पनीको आइपीओलाई एमबिजेसी सिम्बोल दिएको छ ।

शेयर सुचिकृत भएसँगै अब आगामी आइतबारबाट कम्पनीको शेयर कारोबार हुनेछ । कम्पनीको पहिलो कारोबारको लागि ९४ रुपैयाँ ३० पैसा देखि २८३ रुपैयाँ १७ पैसासम्मको रेन्ज तोकिएको छ ।

Prabhu
Crest

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS