IME Life New

समृद्धि फाइनान्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि पुस ११ गते एक दिन बुक क्लोज गर्ने भएसँगै आजसम्म शेयर कायम गर्नुपर्ने छ ।

कम्पनीले २ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न मंसिर २९ गते बोर्डबाट अनुमति पाएको हो ।

Esewa
Crest

कम्पनीले १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ५४ करोड ५९ लाख ४१ हजार रहेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS