IME Life New

बजार भारी अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बृद्धि भएको छ । आज ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार रुपैयाँको शेयर कारोबार हुँँदा सबैभनदा धेरै हिामालयन डिष्टीलरीको कारोबार भएको छ । कम्पनीको ६८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपर तामाकोशीको १५ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४३७ रुपैयाँ रहेको छ । गोर्खाज फाइनान्स कम्पनीको १३ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ११ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS