IME Life New

सिभिल बैंकको लाभांश घोषणा, यस्तो छ एक दशकको लाभांश इतिहास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंकले लाभांश घोषणा गरेको छ । पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । प्रस्तावित ४३ करोड २१ लाख रुपैयाँको बोनश शेयर वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै बैंकले साधारणसभामा पेश गर्न पाउनेछ । साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS