Connect IPS
IME Life

वन ओ वनको साधारण सभा पुस २३ गते, आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वन ओ वन कम्पनी लिमिटेडको १०औं वार्षिक साधारण सभा पुस २३ गते हुने भएको छ । सभा बञ्जला, मस्कोभा, रेष्टुरेन्ट, नक्साल, काठमाडौंमा दिउँसो १ बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ दशमलव ७५ प्रतिशत नगद लाभांश जसमा प्रयोजनका लागि ७५ प्रतिशत गरी १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाब नगद तथा वासलात लगायतका वित्तीय अनुसूचिहरुमाथि छलफल गरी पारित गर्नेछ । साथै, सभाले आईपीओ जारी गर्ने, रिक्त सञ्चालक समितिको निर्वाचन गर्ने, दिव्यश्वरी हाइड्रोपावर कम्पनीमा रहेको शेयर विक्री गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS