Connect IPS
IME Life

मोदी जलविद्युतले आब्हान गर्यो एकै पटक चार आर्थिक वर्षको साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मोदी जलविद्युत् कम्पनी लिमिटेडले चार आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक गर्ने भएको छ । कम्पनीले प्रथम, दोस्रो, तेस्रो तथा चौथो वार्षिक साधारण सभा आगामी पुस २५ गतेगर्ने जनाएको छ ।

कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बिहान ११ बजे नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयको सभाहल दरबारमार्ग,काठमाडौंमा हुनेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७३/ ७४, आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६, आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS