Connect IPS
IME Life

नेरुडे लघुवित्तले सम्पन्न गर्यो प्रभावकारी फिल्ड व्यवस्थापन कार्यक्रम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठी र प्रोडक्ट लन्च कार्यक्रम विराटनगरमा सम्पन्न गरेको छ । प्रदेश नं. १ अन्तर्गत रहेका कार्यालयहरुमा कार्यरत कर्मचारी मध्ये ३० जना फिल्ड कर्मचारीलाई १ दिने प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठी सम्पन्न गरेको हो ।

प्रत्येक कर्मचारीलाई कम्तिमा वर्षमा १ पटक तालिम, गोष्ठी लगायत कार्यक्रममा सहभागी गराई उनीहरुको क्षमता विकास गर्न यस अघि प्रदेश १ र २ मा गरी १२० जना फिल्ड कर्मचारीहरुलाई गोष्ठीमा सहभागी गराई सकेको छ । भने यस्ता कार्यक्रम निरन्तर चलिरहने संस्थाका योजना विभागका प्रमुख कृष्ण बहादुर खड्काले जानकारी दिए । उक्त कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, विभागीय प्रमुखद्वय ऋषि प्रसाद न्यौपाने, दिनेश कटुवाल र प्रदेश प्रमुख घनश्याम चौधरीले छुट्टा छुट्टै विषयमा प्रशिक्षण दिएका थिए ।

Prabhu
Crest

सोही अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले दैनिक मौजदातमा ८ प्रतिशतका दरको समृद्घि बचत खाताको शुुभारम्भ गर्नु भएको थियो । यो प्रोडक्टले ग्राहक सदस्यहरुमा बचत गर्ने बानीको विकास हुने र जम्मा गरेको रकमको उचित मुल्य पाउने संस्थाले विश्वास लिएको छ ।
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा कार्यरत नेरुडेले २०७८ असोज मसान्तसम्म ३१ वटा जिल्लामा ९६ वटा शाखा उपशाखा मार्फत १ लाख ५१ हजार ५ सय ६८ जना ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS