Connect IPS
IME Life

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले कति पायो रेटिङ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले इक्रा नेपालमा क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालले उक्त कम्पनीलाई इक्रा एनपी आईआर बी माइनस रेटिङ दिएको हो । इक्राले उक्त रेटिंग पाउने निकायहरु समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको मानिने बताएको छ ।

कम्पनीले दैलेख जिल्लामा ३ दशमलव ७५ मेवावाट क्षमताको साना लघु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS