IME Life New

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले कति पायो रेटिङ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले इक्रा नेपालमा क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालले उक्त कम्पनीलाई इक्रा एनपी आईआर बी माइनस रेटिङ दिएको हो । इक्राले उक्त रेटिंग पाउने निकायहरु समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको मानिने बताएको छ ।

कम्पनीले दैलेख जिल्लामा ३ दशमलव ७५ मेवावाट क्षमताको साना लघु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS