IME Life New

सिवाइसी लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिवाइसी लघुवित्त वित्तीय संस्थाले बडिगाड गाउपालिका वडा नम्बर ५ स्थित राधाकृष्ण मन्दिरको प्रङगणमा वित्तीय साक्षरता तालिम तथा वडा स्तरीय सञ्जाल बैठक सम्पन्न गरेको छ।

कार्यक्रममा बडिगाड गाउपालिका वडा नं ५ अन्तर्गत केन्द्र नम्बर ६१ का केन्द्र प्रमुख क्याप्टेन,जेष्ठनागरिक चन्द्रबहादुर थापाले संस्थाले बिभिन्न समयमा बिभिन्न तालिमहरु को माध्यमबाट सदस्यहरुलाइ सक्रिय गराएको र साहुको चर्को ब्याजदरमा परेका र व्याक्तिले ऋण नपत्याउने सदस्यहरुलाइ सहुलियत भएको कुरा बताए ।

Esewa
Crest

त्यस्तै, कार्यक्रममा उत्कृष्ट बचतकर्ता को रुपमा उधमि सदस्य ओमा घिमिरे, उत्कृष्ट बालबचतकर्ताको रुपमा केन्द्र नम्बर ७४ की उधमी सदस्य मन्जु आचार्य,उत्कृष्ट पेवा बचतकर्ताको रुपमा केन्द्र नं ७४ कै सदस्य साबित्रा कुमारि आचार्य,र सदस्य थपमा सहयोग पुर्‍याउने केन्द्र नम्बर ३३ की सदस्य कमला थापालाई सम्मान गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS