Connect IPS
IME Life

सिटिजन्स बैंकका ग्राहकले स्पर्श मल्टी स्पेसालिटीको सेवामा विशेष छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र वीरगन्जस्थित स्पर्श मल्टी स्पेसालिटी हस्पिटलबीच समझदारी भएको छ । सिटिजन्स बैंकका कार्डवाहकलाई अस्पतालमा विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

सम्झौतापछि बैंकका कार्डवाहकले स्पर्श मल्टी स्पेसालिटी हस्पिटलको सेवा–सुविधामा छुट पाउनेछन् । सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Prabhu
Crest

हालसम्म बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS