IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव २३ अंकले घटेर २,४१४ दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज ४ अर्ब ५८ हुँदा भएको छ । आज सबैभन्दा धेरै महालक्षी विकास बैंकको १६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको ५५९ रुपैयाँ शेयर मुल्य रहेको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको १५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भउको छ । कम्पनीको शेयर मुल्य ३५३ रुपैयाँ रहेको छ । अपि पावर कम्पनीको १३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १३ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS