Connect IPS
IME Life

नेचर सुपर मार्केटको नयाँ शाखा भक्तपुरको बालकोटमा विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेचर सुपर मार्केट प्रा.लि.को तेस्रो शाखा सुर्यबिनायक नगरपालिका बडा नं. ३ बालकोट, अधिकारीटोलमा खुलेको छ । सोमवार एक कार्यक्रमबीच सु.न.पा. बडा नं. ३ का अध्यक्ष शिवबरण खत्री एवं बरिष्ठ हास्यकलाकार, चर्चित नायिका एवं सफल निर्देशक दिपाश्री निरौलाले शाखा शुभारम्भ गरेका हुन् ।

गतबर्ष कात्तिकदेखि काठमाडौंको मैतीदेवीचोकबाट सञ्चालमा आएको नेचर सुपर मार्केटले सेवा विस्तार गर्ने क्रममा जडिबुटीको नरेफाँटपछि यो शाखा सञ्चालनमा ल्याएको हो । व्यावसायिक क्षेत्रमा ३ दशकलामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालनमा आएको हो ।

Prabhu
Crest

राष्ट्रले नगर बनाइसकेपछि शहरीकरण हुन स्वभाविक हो र यस किसिमको मार्टहरु आउनु शहरीकरणको संकेत हो साथसाथै बिभिन्न सामानहरु एउटै छातामुनी त्यो पनि सुपथ मुल्यमा पाउने तथा उपभोक्ताहरुलाई हरेक सामानको मूल्य स्वतजानकारी हुने हुनाले यस किसिमको मार्टको आवश्यकता रहन्छ र नेचर सुपरमार्केट खुलेको छ ।

‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपरमार्केटले बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु ग्राहकमाझ उपलब्ध गराउने प्रा.लि.का अध्यक्ष जनक धामीले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS