Connect IPS
IME Life

निक्षेप र कर्जाको सन्तुलन नमिल्दा सिडी रेसियो अहिलेसम्मकै उच्च विन्दुमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंकहरुले निक्षेप संकलन र कर्जा विस्तारको सन्तुलन मिलाउन नसक्दा सिडी रेसियो रकम उत्कर्षमा पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्तिमसम्ममा सिडी रेसियो ९० प्रतिशतमा झार्न निर्देशन दिदै गर्दा हरेक साता बढि रहेको छ । मंसिर २४ गतेसम्मको तथ्याङ्कका आधारमा सिडी रेसियो थप बढेर ९१.४९ प्रतिशत पुगेको छ ।

Prabhu
Crest

मंसिर महिनाको चौथो सातामा बाणिज्य बैंकहरुको निक्षेप संकलन ५ अर्ब रुपैयाँले घटेको छ । जवकी यहि अवधिमा बैंकहरुले थप ७ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका छन् । बैंकहरुले नयाँ कर्जा नदिएको बताउदै गर्दा पनि हरेक साता नयाँ कर्जा प्रवाह हुने क्रम रोकिएको छैन ।

मंसिर महिना भरको तथ्याङ्क हेर्ने हो भने निक्षेप संकलन १२ अर्बले खुम्चिदा कर्जा विस्तार भने ४२ अर्ब रुपैयाँले बढिरहेको छ । नेपाल राष्ट्र बैंकले तरलता अभावको चपेटामा रहेको भन्दै लचकता अपनाउदा बैंकहरु भने कर्जा विस्तार गरिरहेका छन् । जवकी बैंकहरु सँग कर्जा विस्तार गर्ने क्षमता हरेक साता घटिरहेको छ । मंसिर २४ गतेसम्ममा बाणिज्य बैंकहरुले ४२ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ७७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS