Connect IPS
IME Life

नेप्से भारी अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार भारी अंकले घटेको छ । आज ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज नेशनल हाइड्रोपावर कम्पनीको १३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंको ११ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ८ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ६ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS