IME Life New

नेप्से भारी अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार भारी अंकले घटेको छ । आज ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज नेशनल हाइड्रोपावर कम्पनीको १३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंको ११ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ८ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ६ करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS