Connect IPS
IME Life

सिभिल बैंकले संस्थापक शेयर विक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल बैंकले ३२ हजार ६६३ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आफ्ना पाँच जना सस्थापक शेयरधनीको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयरमा कम्पनीका संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । शेयर खरीद गर्न इच्छुक संस्थापकले मंसिर २६ गतेबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय सुन्धारा, काठमाडौंमा निवेदन दिन बैंकले आग्रह गरेको छ ।

Prabhu
Crest

बैंकले तोकेको समय अवधिमा कुनै पनि संस्थापकबाट उक्त शेयरका लागि कुनै आवेदन नपरेमा सर्वसाधारण, अन्य व्यक्ति वा संस्थालाई शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS