IME Life New

मिथिला लघुवित्तको लाभांश घोषणा, कति दिँदैछ बोनश ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मिथिला लघुवित्तले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि १ दशमलव ३१५ प्रतिशत नगद लाभांश गरि कुल २६ दशमलव ३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS