Connect IPS
IME Life

दुई कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेले आज स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र आइसिएफसि फाइनान्स लिमिटेडको बोनश शेयर पछिको मूल्य समायोजन गरेको छ । यी दुई कम्पनीको बुक क्लोज भएसँगै नेप्सेले आज बुक क्लोज गरेको हो ।

नेप्सेले स्वाभिमान लघुवित्तको ३२ दशमलव ३० प्रतिशत बोनश शेयरको समायोजन पछि शेयर मूल्य १ हजार ९१९ रुपैयाँ ८८ पैसा कायम गरेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन कायम अन्तिम शेयर मूल्य २ हजार ५४० रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।

Prabhu
Crest

स्वाभिमान लघुवित्तले ३२ दशमलव ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि स्वाभिमान लघुवित्तले पुस ८ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

त्यस्तै, नेप्सेले आइसिएफसि फाइनान्सको १० प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरी ६३९ रुपैयाँ ८२ पैसा कायम गरेको छ । कम्पनीको बुधवार अन्तिम कारोबार मुल्य ७०३ रुपैयाँ ८० पैसाको आधारमा शेयर मुल्य समायोजन गरेको हो ।

आइसिएफसि फाइनान्सले वर्ष गत वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि आइसिएफसि फाइनान्सले पुस ५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS