IME Life New

आँखुखोला जलविद्युत कम्पनीकी सञ्चालक बस्नेतको राजीनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सञ्चालकमा सर्वसाधारण समूहको प्रतिनिधित्व गरेको रजनी बस्नेत (के.सी) ले दिएको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो कार्यव्यस्तताको कारण देखाई राजीनामा दिएकी हुन् ।

कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS