Connect IPS
IME Life

प्राइम लाइफमा सात जना सञ्चालक निर्विरोध निवार्चित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको हिजो सम्पन्न साधारण सभाले सात जना सञ्चालक निवार्चित गरेको छ । कम्पनीको मंसिर १९ गते सम्पन्न वार्षिक साधारण सभाले सात जना सञ्चालक आगामी चार वर्षका लागि निर्वाचित गरेको हो ।

संस्थापक शेयरधनीको तर्फबाट पियुष राज अर्याल,दिपेश अमात्य,डा सन्तोष अग्रवाल र प्रमिला के.सी थापा निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट राजिव प्रसाद र सुरज श्रेष्ठ र स्वतन्त्र सञ्चालक रेशम थापालाई निर्वाचित गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS