IME Life New

महुली लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कुल २६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

कम्पनीको कात्तिक १३ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँको आधारमा उक्त बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS