IME Life New

पनौतीमा नेपाल बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकको आयोजनामा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका १० मा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल बैंक खोपासी शाखाकोे सहकार्यमा हिमालय मा.वि खोपासीमा आयोजित कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले गरेका थिए ।

कार्यक्रममा उनले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको स्मरण गर्दै यस क्षेत्रका बासिन्दाहरुलाई डिजिटल वित्तीय चेतना अभिवृद्धि गर्न डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिए।

Esewa
Crest

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले खोपासी क्षेत्रलाई प्राथमिकतामा राखि कार्यक्रमहरु सञ्चालन गरिरहेको उल्लेख गर्दै बैंकले ग्राहकको चाहना अनुसार प्रतिस्पर्धी मूल्यमा गुणस्तरिय बैकिङ्ग सेवा उपलब्ध गराइरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS