Connect IPS
IME Life

आइएमई लाइफको एजेन्सी म्यानेजर क्षमता विकास तथा उत्प्रेरणात्मक तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनिले प्रदेश १ अन्तर्गत मेची क्षेत्रको एजेन्सी म्यानेजरहरुलाई लक्षित गरी क्षमता विकास तथा उत्प्रेरणात्मक तालिम सम्पन्न गरेको छ । उक्त तालिम तीन दिनसम्म संचालन भएको थियो । विर्तामोड स्थित हनुमान कम्प्लेक्समा शाखा कार्यलयमा सम्पन्न तालिममा पूर्णकालिन रुपमा काम गर्न इच्छुक रहेका ६० जना एजेन्सी म्यानेजरहरु सहभागी रहेका थिए ।

तालिममा चिफ एजेन्सि मेनेजरहरु मनु साम्पाङ, हरि खनाल, हरिशरन लम्साल, चन्दन शाह लगायतले आफ्नो अनुभवसेयर गरेका थिए भने प्रदेश १ उप–प्रमुख ओम प्रकाश राईले सेल्स प्रोसेसको बारेमा जानकारी दिए ।

Prabhu
Crest

त्यस्तै चिफ एजेन्सी म्यानेजरहरु नगेन्द्र श्रेष्ठले गोल सेटिङ र आयको बिषयमा, याम कुमार राईले क्लाइन्ट ह्यान्डलिङ, मोहन बेघा र दिनेशपेखरेलले बीमा पोलिसि आदिको बिषयमा प्रष्ट पारेका थिए ।

यस तालिमले एजेन्सी म्यानेजरहरुमा क्षमता अभिबृद्धि भई व्यापार बृद्धिमा सहयोग हुने भएकोले यस्ता खालका तालिमहरु अब गरिहने प्रदेश १ का प्रमुख मिलन दाहालले बताए ।

यस तालिममा समुह र व्यक्तिगत रुपमा विभिन्न विधामा उत्कृष्ट सहभागिहरुलाई पुरस्कृत गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS