Connect IPS
IME Life

आइएमई लाइफको च्याटबोट सेवा थप सुविधा सहित नयाँ स्वरुपमा प्रस्तुत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडों । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले च्याटबोट सेवा उपलब्ध गराएको एक वर्ष सफलतापुर्वक पुरा भई दोस्रो वर्षमा प्रवेश गरेको छ । च्याट बोट सेवा शुरु गरेको दोस्रो वर्षमा नै कम्पनीले आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा प्रस्तुत गर्न सफल भएको छ । एक वर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी थप सुविधासहित प्रविधिमैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीले जनाएको छ ।

आइएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा प्रस्तुत च्याटबोटले गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई अझ बढी सुविधाजनक बनाएको छ ।

Prabhu
Crest

थप सुविधा दिन तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स तथा डिजिटल प्रविधि अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने बनाइएको कम्पनीले जनाएको छ।

बितेको एक वर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हालसम्म झन्डै १ लाख ७० हजारवटा प्रश्नहरु आएको तथा च्याटबोटद्वारा समाधान गरिएको कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS