Connect IPS
IME Life

नयाँ सारथी लघुवित्तका सिइओ खड्काको राजिनामा स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । घरायसी कारण देखाई सिईओ खड्काले पदबाट राजिनामा दिएका हुन् ।

उनले दिएको राजिनामा संस्थाको गत मंसिर १७ बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १ गतेदेखि लागू हुने गरी स्वीकृत दिएको छ ।

Prabhu
Crest

कम्पनीले मंसिर १८ गतेदेखि मंसिर ३० गतेसम्मका लागि प्रमुख कार्यकारीको अधिकार र जिम्मेवारी प्रयोग गर्ने गरी निमित्त सिईओको जिम्वेवारी नायव प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई दिने निर्णय गरेको सोही सुचनामा उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS