Connect IPS
IME Life

नेपाल इन्भेष्टमेन्टका सिइओ पाण्डेको वार्षिक तलब भत्ता तीन करोड ६ लाख, अरु के के पाउछन् सुविधा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्यतो प्रकाश पाण्डले एक वर्षमा तलब भत्ता बापत तीन करोड ६ लाख रुपैयाँ बुझेका छन् । पाण्डेले तलब मात्रै एक करोड ६० लाख रुपैयाँ बुझेका छन् । त्यस्तै एक करोड ७ लाख रुपैयाँ भत्ता बापत प्राप्त गरेका छन् । उनले २२ लाख ३३ हजार रुपैयाँ दशै भत्ता प्राप्त गरेका छन् । यसका आधारमा उनको मासिक तबल २२ लाख ३३ हजार रहेको बुझिन्छ ।

पाण्डेको सञ्चय कोषमा मात्रै १६ लाख ८ हजार रुपैयाँ जम्मा भएको छ । उनले यस बाहेक अन्य विधिध सुविधाहरु प्राप्त गरेका छन् । पाण्डेले पानी, बिजुली र टेलिफोन महशुलको भुक्तानी बिल बमोजिम रकम प्राप्त गर्ने गरेका छन् । त्यस्तै सवारी चालक, ईन्धन तथा मर्मत सम्भार सहित सवारी साधन दिईएको छ । बोनसको सम्बन्धमा बोनस ऐन अनुसार छुट्टै रकम प्राप्त गरेका छन् ।

Prabhu
Crest

जीवन बीमा, औषधोपचार बीमा, दुर्घटना बीमा–बैंकको कर्मचारी सेवा विनियमावली र मानव संसाधन नीतिमा व्यवस्था गरिए बमोजिम प्राप्त गरेका छन् । पाण्डेले पत्र–पत्रिका सहित तीन जना सुरक्षा गार्डको सुविधा समेत पाउने गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS