IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबै भन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव २८ अंकले बढेर २,६३३ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज ९१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सामलिङ पावर र न्यादी हाइड्रोपावर कम्पनीका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ६२ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS