IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । ३ अर्ब ८ करोड ९० लाख ४१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, महालक्ष्मी विकास बैंकको १३ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १० करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS