Connect IPS
IME Life

ग्लोबल आइएमई समुन्नत योजना–१ को बुक क्लोजको मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय भएको छ । गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई कर सहित शत प्रतिशत प्रतिफल वितरणको प्रस्ताव गरेको छ ।

सोही प्रयोजनका लागि योजनाले मंसिर २२ गते एक दिनबुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २१ गतेसम्म कायम इकाईधनीहरुले मात्र योजनाको प्रस्तावित प्रतिफल प्राप्त गर्नेछन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS