Connect IPS
IME Life

समिट लघुवित्तको २५.२८ प्रतिशत बोनश शेयर घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले २५.२८ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको छ । संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको २५.२८५३१६ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको हो ।

हाल संस्थाको चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनश शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ पुग्नेछ । प्रस्तवित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभा बोलाउन पाउने छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS