IME Life New

घोडीघोडा लघुवित्तको वार्षिक साधारण सभा पुस १० गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठामाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा पुस १० गते हुने भएको छ । सभा बिहान १० बजे होटल रुबस बैयावेहडी धनगढी कैलालीमा हुने कम्पनीले जनाएको छ ।

कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने रहेको छ ।

Esewa
Crest

यस लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्था बीच २०७७ कात्तिक २१ गते मर्जर सम्बन्धी प्रारम्भिक समझदारी भएकाले हाल यस घोडीघोडा लघुवित्तको शेयर कारोबार रोक्का रहेको कम्पनीले यसै सुचना मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS