Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ग्लोबल आइएमई बैंक लिमिटेडको बोनश शेयर पछिको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले १० प्रतिशत बोनश शेयर पछिको शेयर मुल्य समायोजन गरी ३३२ रुपैयाँ मुल्य कायम गरेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य ३६५ रुपैयाँ २० पैसाको आधारमा शेयर मूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि हिजो बुकक्लोज गरेसँगै नेप्सेले आज शेयर मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २७ गते साधारण सभा गर्दैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS