Connect IPS
IME Life

मणिग्राममा हिमालयन बैंकको शाखा विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले लुम्बिनी प्रदेशको रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका–०५, मणिग्राममा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबारबाट मणिग्राम शाखा सञ्चालनमा ल्याएको हो । शाखाबाट बैंकले प्रदान गर्दै आएका सबै किसिमका बैंकिङ सेवा प्रदान गरिने बैंकले बताएको छ ।

बैंकले हाल ७२ शाखा र ५ विस्तारित काउन्टर तथा १४६ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS