IME Life New

माछापुच्छे बैंकको मोबाइल लकर नारायणहिटी दरबार संग्रहालयमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छे बैंकको मोबाइल लकर सुविधा नारायणहिटी दरबार संग्रहालयमा विस्तार भएको छ। माछापुच्छे बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाइल लकर संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई हस्तान्तरण गरेको हो।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिबीच एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र बैंकका अध्यक्ष डा।वीरेन्द्रप्रसाद महतोले उक्त मोबाइल लकरको संयुक्त रुपमा उद्घाटन गरेका छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS