Connect IPS
IME Life

ग्लोबल कलेज र लक्ष्मी ग्रुपको अटोमोबाइल डिभिजनबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनल र लक्ष्मी ग्रुपको अटोमोबाइल डिभिजनबीच साझेदारी गर्ने सम्झौता भएको छ । विद्यार्थीलाई अटोमोबाइल्स सम्वन्धी ज्ञान ताथ सिपको विकास गर्ने तथा विद्यार्थीमा इन्टरप्रेनरसिपको विकासगरी इन्टर्नसिपको अवसर प्रदान गर्ने लक्ष्य सहित समझदारी गरिएको कलेजले जनाएको छ ।

जिसिआइसँगको सहकार्यले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ उद्यमीले विभिन्न अवसर प्राप्त गर्ने लक्ष्मी ग्रुपको विश्वास छ । दुवै संस्थाले विद्यार्थीलाई व्यवहारिक तथा व्यावसायिक ज्ञान प्रदान गरि सेवा आदानप्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

Prabhu
Crest

सम्झौताले दुई संस्थाबीचको सम्वन्ध स्थापित गर्नमात्र नभई माहामारीको यो समयमा तालिमको उपयोगितालाई पनि प्रवद्धर्न गर्ने अटोमोबाइल डिभिजनका एचआर हेड सुधिर बोगटीले बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS