Connect IPS
IME Life

नेपाल इलेक्ट्रोनिक्स पेमेन्टको आठौं वार्षिक साधारण सभाको मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम्स लिमिटेडको आठौं वार्षिक साधारण सभा मंसिर २७ गते हुने भएको छ । सभा आरण्य बुटिक होटल, नक्साल, काठमाडौंमा अपरान्ह्र ४ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

सभाले संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने, अन्य उपयुक्त संस्थासँग मर्जर वा प्राप्ति गर्नु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरु पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS