IME Life
GBIME

नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेप्सेमा नेपाल इन्भेष्टमेण्ट बैंकको बोनश शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले १२ दशमलव ६११ प्रतिशत बोनश शेयरको मुल्य समायोजन गरेको हो । बैंकको मुल्य समायोजनपछि शेयर मूल्य ४०८ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात आइतवार कायम अन्तिम शेयर मूल्य ४६० रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS