IME Life New

बैंक र सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकका लागि डेबिट कार्डको सुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरेको छ। उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्युत प्राधिकरण, रत्नपार्कको प्राङ्गणमा भएको हो।

डेबिट कार्डको उद्घाटन नेपाल विद्युत प्राधिकरणका तर्फबाट उपकार्यकारी निर्देशक डिल्लीरमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धक सर्जुकुमार थापाले संयुक्त रुपमा गरेका हुन्।

Esewa
Crest

नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले स्थापना गरेको यस श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरुले यस सहकार्यको मद्दतले अब डेबिट कार्ड प्रयोग गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS