IME Life New

अरुण काबेली पावरको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण काबेली पावरको बोनश शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । कम्पनीको २६ लाख ९५ हजार ६०५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको गत भदौ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १७ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । अब यस बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS