IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज परिसूचक नेप्से १६ दशमलव ९५ अंकले घटेर २,८०१ दशमलव ५२ को विन्दुमा कायम भएको छ । ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको ५८ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ३८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ३३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २६ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गरिमा विकास बैंकको २२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS